Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:३६:४६ दिउँसो
- ADVERTISEMENT -

रुपन्देहीमा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु, ४ जना गम्भीर घाइते

प्रकाशित मिति: २०८२ कात्तिक १२, बुधबार

174
Shares

 रुपन्देहीमा कार दुर्घटना ३ जनाको मृत्यु भएको छ ।

कन्चन गाउँपालिका–५ फायरलाइनस्थित भित्री सडक गएराति बागमती प्रदेश ०१–००६ ख ७७८२ नम्बरको ईभी कार दुर्घटना हुँदा सैनामैना–८ बासगढीका ४५ वर्षीय खुम बहादुर आचार्य, कन्चन गाउँपालिका–५ का ४३ वर्षीय जितेन्द्र थापा र ४२ वर्षीय खेम बिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रूपन्देही प्रहरी प्रवक्ता डिएसपी सुरज कार्कीका अनुसार आचार्यको गएराति १२ः३० बजे पिपरा अस्पतालमा उपचारका क्रममा,यस्तै थापा र बिकको कपिलवस्तुस्थित पिपरा अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।

प्रहरीका अनुसार राति करिब १०ः३० बजे गाडि अनियन्त्रित भई सडक छेउमा रहेको बाँझिको रुखमा ठोक्किँदै करिब तीन मिटर तल खसेको थियो। दुर्घटनामा गाडिमा सवार ४ जना गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

गाडीका चालक ३५ वर्षीय विक्रम श्रेष्ठ, उनका १० वर्षीय छोरा समिर श्रेष्ठ, ३२ वर्षीय सोनु चौधरी र ३९ वर्षीय अशोक थापा गम्भीर घाइते छन् । उनीहरूको लुम्बिनी सिटी अस्पताल बुटवल र मर सिटी अस्पताल बुटवलमा उपचार भइरहेको छ । पठाइएको प्रहरीले बताएको छ । गाडिमा ७ जना सवार थिए।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -