Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:५१:३४ बिहान
- ADVERTISEMENT -

मुगुमा सडक खन्ने क्रममा ढुंगा खसेर बालकको मृत्यु, आमा घाइते

प्रकाशित मिति: २०८१ फागुन १२, सोमबार

227
Shares

 सडक खन्ने क्रममा डोजरले खसालेको ढुंगा लागेर मुगुमा एक बालकको मृत्यु भएको छ भने उनकी आमा घाइते भएकी छन् । सोरु गाउँपालिका-१० धैन गाउँका १० वर्षीय लोकजङ्ग नेपालीको मृत्यु भएको छ भने उनकी आमा कल्पना नेपाली घाइते भएकी हुन् ।

आइतबार साँझ हुम्लाबाट घर फर्किने क्रममा गाउँ नजिकै सडक निर्माण भइरहेको स्थानमा ढुंगा खस्दा बालकको घटनास्थलमै मृत्यु भयो भने आमालाई स्थानीय स्वास्थ्य चौकीमा उपचारपछि सोमबार बिहान जिल्ला अस्पताल मुगु पठाइएको जिल्ला प्रहरी कार्यालय मुगुका सूचना अधिकारी अच्युतराज आचार्यले बताए।

आमा छोरा घर पुग्ने बेला सडक खनेको ठाउँबाट खसेको ढुंगा लागेर बालकको मृत्यु भएको जानकारी आएको छ । उनले भने थप अनुसन्धान हुँदैछ । उनका अनुसार बाटोमा हिँड्दै गरेका बालकको टाउकोमा ढुंगा लागेको थियो भने महिलाको गर्दन र पाखुरामा चोट लागेको छ ।

कर्णाली प्रदेश सरकारको लगानीमा सोरूदेखि दोमुख सडक निर्माण भइरहेको छ । स्थानीयले ठेकेदार पक्षको लापरबाहीले दुर्घटना भएको आरोप लगाएका छन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -