Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:१८:०६ दिउँसो
- ADVERTISEMENT -

स्कुल बसले ठक्कर दिँदा ११ वर्षीया बालिकाको मृत्यु

प्रकाशित मिति: २०८१ कात्तिक ६, मंगलबार

66
Shares

धनुषा जिल्लाको धनौजी गाउँपालिकामा स्कुल बसले ठक्कर दिँदा रामजानकी बोर्डिङ स्कुलकी ११ वर्षीया बालिकाको ज्यान गएको छ ।

मङ्गलबार बिहान गाउँपालिकाको वडा नं. २ गौरदाहास्थित राजजानकी इङ्गलिस बोर्डिङ स्कुलमा अध्ययनरत ११ वर्षीया आरोही कुमारी मण्डललाई बा ३ ख ९०६५ नम्बरको जनज्योति बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा उपचारको क्रममा मृत्यु भएको हो ।

आज बिहान ९ः४५ बजेको समयमा साइकल चलाएर विद्यालय जान लागेकी आरोहीलाई स्कुल बसले ठक्कर दिँदा उपचारका लागि जनकपुरधास्थित प्रादेशीक अस्पताल पु र्‍य ाइएको आरोहीको ११ बजे मृत्यु भएको थियो ।

धनुषाका प्रहरी प्रवक्ता (डिएसपी) बरुणबहादुर सिंहका अनुसार मङ्गलबार बिहान करिब ९ः४५ बजेतिर बा ३ ख ९०६५ नम्बरको जनज्योति बोर्डिङ स्कुलको बसले विद्यालय गइरहेकी साइकलमा सवार आरोहीलाई ठक्कर दिएको हो । गम्भीर अवस्थामा रहेको आरोहीलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना गरिएपछि ११ बजे अस्पतालले आरोहीको मृत्यु भएको घोषणा गरेको थियो ।

उहाँले भन्नुभयो, “घटनाबारे जानकारी पाउनासाथ प्रहरीले घटनास्थलमा पुगेको र आवश्यक कारवाही अघि बढाएको छ । घटनापश्चात् फरार चालकको खोजी कार्य जारी छ ।” दुर्घटनापछि आक्रोशित स्थानीयले विद्यार्थीलाई ओरालेर उक्त बसमा आगजनी गरेको बस पूर्णरुपमा जलेर क्षति भएको डिएसपी सिंहले बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -