Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:४६:५३ बिहान
- ADVERTISEMENT -

गोरखा बजारमा मोटरसाईकल दुर्घटना :भिमसेन थापा गाउँपालिका–२ तान्द्राङका युवकको ज्यान गयो

प्रकाशित मिति: २०८१ असोज १७, बिहीबार

2238
Shares

गोरखा । गोरखा बजारमा आज दिउसो मोटरसाईकल दुर्घटना हुदा १ जना युवकको ज्यान गएको छ । ज्यान गुमाउनेमा गोरखा जिल्ला भिमसेन थापा गाउँपालिका–२ तान्द्राङका ३४ बर्षिय टिकाराम लामिछाने भएको पुष्टी भएको हो ।

बिहीबार दिउसो गोरखा बजारबाट लक्ष्मीबजार तर्फ जादै गरेको बा. ४२ प ७९८३ नम्बरको मोटर साईलक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक एवं सूचना अधिकारी ध्रुवप्रसाद शर्माले बताए ।

उनका अनुसार गोरखा नगरपालिका–९ ठिगुरेश्वारामा पुग्दा मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

दुर्घटनामा परी लामिछाने गंभिर घाईते भएका थिए । उनको गोरखा अस्पतालमा उपचारको क्रममा ज्यान गएको चिकित्सकहरुले पुष्टी गरेको हो ।

लामिछानको उपचारको क्रममा दिउसो ३ः१५ बजे ज्यान गएको थियो । दुर्घटनामा परेको लामिछानेको शरिरको बाहिरी भागमा खासै चोट नदेखिएको गोरखा अस्पतालले जनाएको छ ।

मोटर साईकलमा उनी मात्र सवार थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -