Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:३९:०८ दिउँसो
- ADVERTISEMENT -

सलमान खानको घरमा गोली चलेको मामिलामा नयाँ मुद्दा दर्ता

प्रकाशित मिति: २०८१ असार २, आइतबार

178
Shares

बलिउड सुपरस्टार  सलमान खान को घरमा भएको गोलीकाण्डबारे नयाँ अपडेट बाहिरिएको छ । मुम्बई प्रहरीले यस विषयमा नयाँ मुद्दा दर्ता गरेको छ । 

आपराधिक धम्कीको आरोपमा प्रहरीले राजस्थानबाट एक जनालाई पक्राउ गरेको छ । अपराध शाखाका अधिकारीका अनुसार अभियुक्तको पहिचान राजस्थानको बुन्दी निवासी बनवारीलाल लातुरलाल गुजर रहेको बताइएको छ । आरोपीले सलमानलाई मार्न लागेको भन्दै भिडियो सार्वजनिक गरेका थिए ।

सलमानलाई मार्ने धम्की

२७ वर्षीय बनवारीलाल लातुरलाल गुजरले आफ्नो युट्युब च्यानलमा एउटा भिडियो अपलोड गरेका थिए । भिडियोमा उनले भनेका थिए, ‘लरेन्स बिश्नोई, गोल्डी ब्रार र अन्य गिरोहका सदस्यहरू मेरो साथमा छन् । म  सलमान खानलाई मार्न गइरहेको छु किनकि उनले अहिलेसम्म माफी मागेका छैनन् ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -