Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:४८:२६ दिउँसो
- ADVERTISEMENT -

सुर्खेत बस दुर्घटना : मृतक दुवै जनाको सनाखत

प्रकाशित मिति: २०८१ जेठ ७, सोमबार

215
Shares

सुर्खेतमा भएको बस दुर्घटनामा मृत्यु भएका दुवै जनाको सनाखत भएको छ। सुर्खेतको कटकुवामा भएको बस दुर्घटनामा दैलेखको डुंगेश्वर गाउँपालिका-६ का २२ वर्षीय भिमसेन राना र बर्दियाको ठाकुरबाबा नगरपालिका-३ का अन्दाजी ७० वर्षीय शेरबहादुर खड्काको मृत्यु भएको हो।

सोमबार दिउँसो साढे १ बजे दैलेखको दुल्लु नगरपालिका-११, भुकाहाँबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२ ००१ ख ०८५२ नम्बरको मिनीबस सुर्खेत–दैलेख सडक खण्डको कटकुवामा दुर्घटना भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा परी २१ जना घाइते भएका छन्। घाइतेमध्ये एक जना बाहेकको अवस्था सामान्य रहेको छ। घाइतेहरूको कर्णाली प्रदेश अस्पताल र कर्णाली केयरमा उपचार भइरहेको छ। दुर्घटनाको कारण भने खुलिसकेको छैन।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -