काठमाडौं सानोभर्याङ स्थित कामना इन्टरनेस्नल स्कूलले हिजो बैशाख ३१ गते विध्यार्थिहरुको सर्वाङिण
बिकासकोको लागि विद्यालयमा अध्ययनरत विध्यार्थिहरुकोलागि जिबनोपायोगी शिक्षा प्रदान गर्ने उदेश्यले
विद्यालयको School Captain , School Vice -Captain छनोट गर्नको लागि राष्ट्रिय स्तरको निर्वाचनको
झलक दिने किसिमले निर्वाचन कार्यक्रम सम्पन्न गरेको छ।

विध्यर्थिहरुलाई चार सदनमा बिभाजन गरीप्रत्यक सदन को House captain ,House Vice -Captain छनोट गरेको उक्त निर्वाचन कार्यक्रम कोसन्चालन शैक्षिक निर्देशक लक्षमण पाण्डेले गर्नु भएको थियो भने उद्घाटन कामना फाउन्डेसनक अध्यक्ष
श्री पदम प्रसाद भट्टराईले गर्नु भएको थियो ।

मतदनमा विद्यालयका शिक्षक शिक्षिकाहरु प्राधानध्यपकनबरज पाण्डे र क्यम्पस प्रमुख महेश श्रेष्ठले मतदन गरी विध्यर्थिहरुलाई हौशाला प्रदन गर्नु भएको थियो।

प्रत्यक सदनबाट House captain House Vice- Captain निर्वाचित गरिएको उक्त कार्यक्रममा निर्वाचन
अधिक्रित निरबाचन आयुक्त देखी सम्पूर्ण जिम्मेबरी विध्यार्थि स्वयमलाई प्रदान गरिएको थियो र उक्त
गहन जिम्मेवारी विध्यर्थिहरुले सफलता पुर्वक सम्पन्न गरेक थिए।

निर्वाचित् सम्पूर्ण विध्यार्थिहरुलाई आज जेष्ठ एक गते विहानको प्रार्थना सभामा सफत ग्रहण तथा प्रमाण
पत्र वितरण गरिएको छ।

प्रमाण पत्र ग्रहण पस्चात निर्वाचित विध्यार्थिहरुले आफुलाई निर्वाचन मार्फतनिर्वाचित् गराउने सम्पूर्ण साथीहरुलाई धन्यवाद दिदै आफुलाई सुम्पिएको जिम्मेवारी इमदरिता पुर्वकनिर्बाह गर्ने प्रतिबद्दता गरेक छन।









































