Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:०९:५० बिहान
- ADVERTISEMENT -

पोखरा विश्वविद्यालयले अब सबै प्रकारका शैक्षिक प्रमाणपत्रको आवेदन अनलाइनबाट मात्रै लिने

प्रकाशित मिति: २०८१ वैशाख ३१, सोमबार

182
Shares

पोखरा विश्वविद्यालयले ‍प्रदान गर्ने विभिन्न शैक्षिक प्रमाणपत्रको आवेदन अनलाइनबाट लिन सुरु गरेको छ । विश्वविद्यालयले शैक्षिक प्रमाणपत्रको आवेदन अनलाइनबाट मात्र लिने गरी काम सुरु गरेको हो ।

अहिले विश्वविद्यालयले दीक्षान्त प्रमाणपत्रबाट यो कामको थालनी गरिसकेको छ । विश्वविद्यालयको परीक्षा नियन्त्रक डा. तुल्सीराम भण्डारीका अनुसार ट्रान्सक्रिप्ट, प्रोभिजनल लगायत विश्वविद्यालयले जारी गर्ने प्रमाणपत्र प्राप्त गर्न विद्यार्थीले अनलाइन आवेदन दिन सक्नेछन् । यसका साथै आवश्यक पर्ने भुक्तानी पनि अनलाइनबाटै गर्न सकिने व्यवस्था मिलाइएको छ । 

यसअघि प्रमाणपत्रका लागि विद्यार्थीहरू विश्वविद्यालयमा नै पुग्नु पर्ने बाध्यता रहेको थियो । अब भने विद्यार्थी भौतिक रूपमा उपस्थित हुनु नपर्ने र अध्ययन गरेको कलेजमै प्रमाणपत्र पुर्‍याइदिने व्यवस्था मिलाइएको परीक्षा नियन्त्रक डा. भण्डारीले जनाए । त्यस्तै अब उप्रान्त प्रमाणपत्रको आवेदन अनलाइनमार्फत मात्र लिइने पनि उनको भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -