Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:५२:५४ दिउँसो
- ADVERTISEMENT -

युट्युबमा भिडिओ हेरेर बनाएको बन्दुक पड्किँदा युवक घाइते

प्रकाशित मिति: २०८१ वैशाख १६, आइतबार

364
Shares

युट्युबमा भिडिओ हेरेर बनाएको बन्दुक पड्किँदा एक युवक घाइते भएका छन् । बाँके जिल्लाको राप्तिसोनारी गाउँपालिका वडा नम्बर पाँच चाचरफर्का बस्ने १६ वर्षीय सचिन थारू आफैंले बनाएको बन्दुक पड्किँदा घाइते भएका हुन् । 

जिल्ला प्रहरी बाँकेका अनुसार गए राति ११ बजेतिर थारू आफैंले बनाएको घरेलु हतियार पड्किएको हो

उनले युट्युबमा हेरी काठ र फलामबाट घरेलु कटुवा पेस्तोल जस्तो देखिने हतियार बनाएका थिए । जसलाई उनले आफ्नो पाइन्ट पछाडिको गोजीमा राखेका थिए । ​त्यहीँबाट निकाल्ने क्रममा बन्दुक पड्केको थियो ।

थारूको दाहिने खुट्टाको पछाडिको भागमा छर्रा लागेको प्रहरीले जनाएको छ । हाल उनलाई उपचारको लागि मेडिकल कलेज नेपालगन्ज पठाइएको छ । उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -