- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

सर्लाहीको लालबन्दीमा मोटरसाइकल दुर्घटना हुँदा १ मृत्यु

April 26, 2024
107
Shares
- ADVERTISEMENT -

सर्लाहीको लालबन्दीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लालबन्दी नगरपालिका ३ जब्दीका ४५ वर्षीय मोटरसाइकल चालक राजकुमार चौधरी छन् ।

- ADVERTISEMENT -

Advertisement

लालबन्दी नगरपालिका ४ स्थित सडकमा पुनर्वासबाट रंजितपुरतर्फ जाँदै गरेको ज ११ प ७५४८ नम्बरको मोटरसाइकल बिहीवार राति अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानीय लालबन्दी मोडेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -