Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:३१:५६ दिउँसो
- ADVERTISEMENT -

त्रिवेणी स्पिनिङ्ग मिल्समा आगलागी

प्रकाशित मिति: २०८० चैत २७, मंगलबार

411
Shares

 बारा–पर्सा औद्योगिक करिडोरको छातापिपरास्थित धागो उत्पादन गर्ने उद्योग त्रिवेणी स्पिनिङ्ग मिल्स प्रा.लिमा आगलागी भएको छ । 

सोमवार साँझ लागेको आगोले २५ सय केभीको ट्रान्सफर्मरमा पुर्ण रुपमा जलेर क्षति पुगेको उद्योगको प्रशासकीय अधिकृत राजेश श्रेष्ठले  बताए ।  

ट्रान्सफर्मरमा भएको आगलागीबाट करिव एक करोडको क्षति भएको दाबी गरेपनि त्यसको वास्तविक विवरण भने आएको छैन । 

सो घटनामा जीतपुरसिमरा, कलैया उपमहानगर र वीरगन्ज महानगरको २ वटा गरी ४ वटा वारुण यन्त्र र उद्योगमा कार्यरत मजदुरहरूको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । 

यता उद्योगका इलेकट्रिकल इन्जिनियर आलोक कुमार सिंहले ट्रान्सफर्मरमा अचानक सानो आवाज आई केही समयमै आगो चारैतिर फैलिएको बताए । 

उनले ट्रान्सफर्मरको बाहिरी भागमा कुनै खराबी नदेखिएका कारण भित्रै तार सर्ट भई आगलागी भएको हुन सक्ने आशङ्का व्यक्त गरे । 

आगलागी पश्चात् उद्योगमा विद्युत् अवरोध हुँदा सम्पूर्ण काम ठप्प भई ३/४ मजदुरको काम प्रभावित भएको छ उद्योग प्रशासनले जनाएको छ ।

 त्रिवेणी स्पिनिङ्ग मिल्समा करिब १ हजार ५ सय मजदुर कार्यरत रहेका छन् भने ४ वटा युनिटहरू रहेका छन् । इलाका प्रहरी कार्यालय सिमराका प्रमुख चिरञ्जीवी दहालले त्रिवेणी स्पिनिङ्ग मिल्स प्रा.लिमा ट्रान्सफर्मर जलेर आगलागी भएको बताए । ईप्रका सिमराका प्रमुख दहालले उद्योगमा भएको आगलागीबाट धेरै नोक्सान नभएको बताए  । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -