Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:२५:१९ दिउँसो
- ADVERTISEMENT -

मणिपुर फेरि अशान्त, सुरक्षाकर्मीसहित ८ जनाको मृत्यु

प्रकाशित मिति: २०८० माघ ५, शुक्रबार

96
Shares

काठमाडौं । केही समय शान्त रहेको भारतको मणिपुर राज्यमा फेरि हिंसा भड्किएको छ । मणिपुरमा फैलिएको जातीय द्वन्द्व फेरि हिंसामा परिणत भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

पछिल्लो हिंसामा पाँच सर्वसाधारण र सेनाका तीन जवानसहित आठ जनाको मृत्यु भएको बताइएको छ ।

सेनासँग भएको पछिल्लो झडपमा अन्य सयौं मानिस घाइते भएका छन् ।

मणिपुरका अधिकांश क्षेत्रमा हिंसात्मक घटना बढ्न थालेको छ । झण्डै एक वर्ष यता मणिपुरमा जातीय द्वन्द्व चलिरहेको छ । त्यहाँ फैलिएको जातीय विद्वेषका कारण २ सय भन्दा बढीको मृत्यु भइसकेको छ । हजारौं मानिस मणिपुरबाट विस्थापित भएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -