Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:२७:३८ दिउँसो
- ADVERTISEMENT -

विपद् सम्वन्धी पूर्वतयारीमा लाग्न जिल्ला प्रशासन कार्यालय गोरखाको निर्देशन

प्रकाशित मिति: २०७९ जेठ १०, मंगलबार

523
Shares

गोरखा, मंगलबार, १० जेठ २०७९ । जिल्ला प्रशासन कार्यालय गोरखाले वर्षा यामको समय बर्षा संगै आउने बाढी पहिरोका कारण जनधनको क्षति हुने सक्ने भन्दै सबै स्थानिय तह र सरोकारवालाहरुलाई १२ बुदे निर्देशन जारी गरेको छ ।

जिल्लाको ११ स्थानिय तह, सुरक्षा निकाय, रेडक्रश र गैसस महासंघलाई पत्राचार गर्दै मनसुनजन्य विपद्को पूर्वतयारी तथा प्रतिकार्य गर्न भनेको हो ।

प्रशासनले जारी गरेको निर्देशनमा संभावित उच्च जोखिममा रहेका बस्तीहरुको पहिचान गरी प्रभावित हुन सक्ने परिवारहरुलाई सुरक्षित स्थानमा स्थानान्तरणका लागि आवश्यक ब्यवस्थापन तथा सहजिकरण गर्न भनिएको छ ।

पत्रमा अत्यावश्क खाद्य सामाग्री तथा टेन्ट, त्रिपाल र म्याट्रेसको समेत भण्डारण गर्न भनिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -