Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५६:०५ बिहान
- ADVERTISEMENT -

घान्द्रुकको कला भिरमा बनाइयो रेलिङ

प्रकाशित मिति: २०७८ माघ २०, बिहीबार

524
Shares

पोखरा, बिहिबार, २० माघ २०७८ । कास्कीको अन्नपूर्ण गाउँपालिका १० घान्द्रुकस्थित कला भिरमा दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक किनारमा रेलिङ बनाइएको छ ।

सो स्थानमा गत असोज २५ गते ग १ ज ६९०० नम्बरको जीप दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको थियो । उक्त दुर्घटनापछि घान्द्रुक यात्राबारे नकारात्मक सन्देश प्रवाह भएको भन्दै यात्रालाई सुरक्षित बनाउने उद्देश्यले रेलिङ निर्माण गरेको लामा अमृत फाउण्डेशनले जनाएको छ ।

घान्द्रुकका स्थानीय होटल तथा पर्यटन व्यवसायीहरू र देश विदेशमा रहेका दाताहरुको १ लाख ४५ हजार रुपैयाँ आर्थिक सहयोगमा पक्की रेलिङ निर्माण गरेको लामा अमृत फाउण्डेशनका संस्थापक अमृत लामा गुरुङले बताउनु भयो । साथै, विभिन्न घुम्तीहरुमा पाँच वटा ऐना पनि राखिएको उहाँले जानकारी दिनुभयो ।

रेलिङ निर्माण समितिका संयोजक याम बहादुर गुरुङले रेलिङ निकै बलियो हुने गरी गाडेको भन्दै यसले सवारी साधनलाई बाटोबाट तल भिरमा खस्नबाट रोक्ने विश्वास व्यक्त गर्नुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -