Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:११:०३ बिहान
- ADVERTISEMENT -

जनकपुरमा निमित्त प्रमुखलाई कार्यालयबाट निकालेर अ´र्धनग्न पारेर कालोमोसो दल्दै नगर परिक्रमा

प्रकाशित मिति: २०७८ कात्तिक ४, बिहीबार

733
Shares

काठमाडौँ, ४ कात्तिक। सिके राउतले नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरु आन्दोलनको नाममा जनकारबाही गरिरहेका छन् ।

पार्टीका कार्यकर्ताहरुले आन्दोलनको नाममा नेपाल खानेपानी तथा संस्थान जनकपुरका निमित्त प्रमुखलाई कार्यालयबाट निकालेर कुटपिट गर्दै अर्धनग्न पारेर कालोमोसो दल्दै नगर परिक्रमा गराएका छन् ।

लगातारको वर्षाका कारण जनकपुरधाम जलमग्न भएपछि ढल निर्माणमा अनियमितता भएको भन्दै उक्त पार्टीका कार्यकर्ताले नेपाल खानेपानी संस्थान जनकपुरधामका निमित्त प्रमुखलाई राजेश्वर कुशवाहालाई दुव्र्यवहार गरेको हो ।

दुई दिनकै वर्षामा पानीको निकास ढल भएर बग्न नसकेपछि जनमत पार्टीका नेताकार्यकर्ताले लाठी, फराठासहित गुण्डागर्दी शैलीमा खानेपानी प्रमुखलाई जबरजस्ती सडकमा घिसार्दै, लछार्दै–पछार्दै नगरपरिक्रमा गराएका छन् ।

जनकपुरधामको रामानन्द चोकस्थित कार्यालयमा लाठीसहित पुगेका जनमत पार्टीका दर्जनौं कार्यकर्ताले कुशवाहालाई जबरजस्ती कार्यालयबाट बाहिर निकालेर कुटपिट गरेको थियो । उनीहरुले निमित्त प्रमुख कुश्वाहाले लगाएको कपडा च्यात्नुका साथै नालामा रहेको हिलो दलिदिएका थिए ।-Photo Source: Chandan Singh

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -