Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:४९:२० बिहान
- ADVERTISEMENT -

बिरामीका लागि वनाइएका आइसोलेसन खाली

प्रकाशित मिति: २०७८ असोज २४, आइतबार

722
Shares

कालीकोट, असोज २४ गते । कोरोना सङ्क्रमणका बिरामीका लागि वनाइएका आइसोलेसन खाली भएका छन । जिल्ला सदरमुकामसँगै बिभिन्न स्थानीय तहमा निर्माण गरिएका आइसोलेसन विरामी नभएपछि रित्तीएका हुन् ।

कोरोनाका बिरामी आउन छोडेपछि आइसोलेसन रित्तीएको स्वास्थ्य सेवा कार्यालय कालीकोटले जनाएको छ । स्वास्थ्य सेवा कार्यालय कालीकोटका निमित्त ब्यवस्थापक डाक्टर रत्नबीर सुनारले कोरोना बिरामीको संख्या कोभिड अस्पतालमा सुन्यमा झरेको वताउनुभयो ।

जिल्लामा रहेको कोभिड अस्पतालमा बिरामी कोही नभएको र स्थानीय तहले वनाएका आइसोलेसनमा पनि बिरामी नभएकापछि सबै आइसोलेसन खाली भएको उहाँले वताउनुभयो । होम आइसोलेसनमा सात जना कोरोनाका बिरामी अझै रहेको उहाँले जानकारी दिनुभयो ।

डाक्टर सुनारले विरामी स्वास्थ्यक्रर्मीको निगरानीमा रहेको जानकारी दिनुभयो । जिल्ला सदरमुकाम समेत भएकाले कोभिड अस्पतालसँगै खाँडाचक्र नगरपालिकाले निर्माण गरेको ४० वेडको आइसोलेसनमा पनि बिरामी नभएको उहाँले बताउनुभयो ।

खेलकुद बिकास समितिको मिनि कवर्डहलमा निर्माण गरिएको आइसोलेसन दवाफकाबीच एक महिना आगाडि खाली गरिएको थियो । नगरका स्टोर शाखा प्रमुख भक्तीप्रसाद पाण्डेले खेलकुद विकास समिति र खेलाडीले आफुलाई खेल खेल्न समस्या भएको भन्दै पटक पटक खाली गर्न दवाफ दिएका कारणले खाली गरिएको वताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -