Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:२१:३३ बिहान
- ADVERTISEMENT -

गोरखाको धार्चे केरौजाबेसीका ८७ घर परिवारलाई सोलार र चुल्हो बितरण

प्रकाशित मिति: २०७८ असोज २३, शनिबार

501
Shares

गोरखा, शनिबार, २३ असोज २०७८ । गोरखाको धार्चे गाउँपालिका स्थित केरौजाबेसीका ८७ घर परिवारलाई सोलार र चुल्हो बितरण गरिएको छ ।

लद्यु जलबिद्युत आयोजना समेत नपुगेको त्यस क्षेत्रका स्थानीयबासीहरुलाई शसर्त अनुदान कार्यक्रम अन्र्तगत सोलार र चुल्हो बितरण गरेको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिनुभयो । गाउँपालिका ८ लाख रुपैयाको शसर्त अनुदान कार्यक्रमबाट सोलार र चुल्हो बितरण गरेको उहाँले बताउनुभयो ।

गाउँपालिकाले ३७ घर धुरीलाई सोलार र ५० घरघुरीलाई चुल्हो बितरण गरेको उहाँको भनाई छ । लद्यु जलबिद्युत समेत नहुदा मोवाइल चार्ज गर्न समेत नपाएका टुकी बत्तीको भरमा बस्न बाध्य भएका त्यस क्षेत्रका नागरिकलाई सोलार बितरणले राहात पुगेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -