धादिङ, बुधबार, १३ असोज २०७८ । धादिङको भैरवीनाथ मन्दिर आन्तरिक पर्यटकहरूका लागि एउटा आकर्षक गन्तव्य हो । सदरमुकाम धादिङबेसीबाट मात्र १७ किलोमिटर टाढा रहेको यो मन्दिरसम्म गाडी तथा मोटरसाइकलमा सजिलै पुग्न सकिन्छ ।

यहाँबाट गणेश हिमाल, हिमचुली हिमाल लगायतका हिमश्रृङ्खलाहरूको मनमोहक दृष्यपान गर्न सकिन्छ । गोर्खाका राजा राम शाहले १८७८ सालमा स्थापना गरेको यो मन्दिर निकै ऐतिहासिक मानिन्छ । हाल यो मन्दिरको जिर्णोद्धार भइरहेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्