गोरखा, बिहिबार, १७ भाद्र २०७८ । ने का प्रदेश सभापति रोशन गुरुङको पहलमा खान्चोक स्वास्थ्य चौकी घ्याम्पेसालमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । गोरखाको भिमसेनथापा गाउँपालिकामा रहेको ध्याम्पेशाल स्वास्थ्य चौकीमा उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।

नेपाली कांग्रेस प्रदेश ख सभापति रोशन गुरुङको पहलमा खान्चोक स्वास्थ्य चौकी घ्याम्पेसालमा भिमसेन थापा गा पा स्वास्थ शाखा प्रमुख भेसराज खनाललाई उक्त सामाग्री हस्तान्तरण गरिएको छ ।









































