Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:५८:०९ बिहान
- ADVERTISEMENT -

गोरखा नगरपालिकाले आइतबार देखी सबै सेवा सुचारु गर्ने

प्रकाशित मिति: २०७८ भदौ १२, शनिबार

332
Shares

गोरखा, शुक्रबार, १२ भाद्र २०७८ । गोरखा नगरपालिकाले आउदो आइतबार (भाद्र १३) गतेदेखी सबै प्रकारको सेवा सुचारु गर्ने भएको छ ।
नगरपालिका भित्रका कर्मचारीहरुका कोरोना संक्रमण फैलिन थालेपछि साउन २५ गतेदेखी बन्द भएको सबै सेवाहरु सुचारु गर्न लागेको हो ।

नगरपालिकाले एक सूचना जारी गर्दै गोरखा नगरपालिकाबाट बन्द गरिएको सेवा र सुविधा मिति २०७८–५–१३ गते आइतबारदेखी सूचारु हुने जनाएको छ । कार्यालयले अब दिने सेवामा स्वास्थ्य सुरक्षाका मापदण्डहरु पूर्णरुमा पालना गरी सवै वडा र कार्यालयबाट सेवा सुचारु हुने जनाएको छ ।

नगरपालिकाले जारी गरेको सूचनामा ‘नेपालमा हाल फैलिरहेको कोभिड १९ को नयाँ भेरियन्टको कोरोना भाइरसको कारण यस नगरपालिका कार्यालयका कर्मचारी तथा जनप्रतिनिधिहरु संक्रमित भई सेवा प्रवाहमा बाधा परेको अवस्थामा नगरपालिकाको र जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको निर्णय अनुसार यही २०७८ साल भाद्र १ गते राती १२ बजेदेखी भाद्र ११ गते राती १२ बजेसम्मकोलागी अत्यावश्यक सेवा बाहेकका सेवाहरु बन्द गर्ने गरी निषेधाज्ञा लागु भई यस नगरपालिकाको सेवाहरु पनि प्रभावित भएको’ भन्दै ‘डिसिएमसीको मिति २०७८–०५–१० को निर्णयानुसार यस कार्यालय र वडा कार्यालयबाट प्रदान गरिदै आएको सेवाहरु मिति २०७८–५–१३ गते आइतबारदेखी स्वास्थ्य सुरक्षाका मापदण्डहरु पूर्णरुपमा पालना गरी सेवा प्रवाह सुचारु हुने ब्यहोरा सम्वन्धित सबैमा जानकारीकोलागी यो सूचना प्रकाशित गरिएको छ’ भनिएको छ ।

नगरपालिकाको कार्यालय लामो समय सम्म बन्द हुदा नगरबासीहरुले घरको नक्सा पास देखी नगरपालिका तथा वडाबाट लिनुपर्ने अन्य सेवाहरु अबरुद्व भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -