Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:००:५५ बिहान
- ADVERTISEMENT -

‘सम्पर्कविहीन’ भनिएकी प्रदेशसभा सांसद् वली अस्पतालमा

प्रकाशित मिति: २०७८ साउन १६, शनिबार

432
Shares

काठमाडौं, शनिबार, १६ साउन २०७८ । सम्पर्कविहीन भनिएकी लुम्बिनी प्रदेशकी सांसद् विमला खत्री वली अस्पतालमा उपचार गराइरहेको पाइएको छ ।

दाङ जिल्ला प्रहरी कार्यालयकाअनुसार सांसद् वलीले घाँटीमा समस्या भएका कारण आफू नेपालगञ्जमा उपचाररत रहेको बताएकी हुन् ।

दाङ प्रहरीका प्रवक्ता मुकुन्दप्रासद रिजालले भने, “हाम्रा एसपी साप (सुरेश काफ्ले)ले फोन गर्दा उहाँले आफू अस्पतालमा उपचार गराइरहेको भनेर जानकारी गराउनुभएको छ ।”

यस्तै, शुक्रबार बिहानदेखि सम्पर्कविहीन रहेको भनिएकी वली बिरामी रहेको माओवादी केन्द्रले जानकारी दिएको छ ।

लुम्बिनी प्रदेशसभामा माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीमगरले वलीसँग सम्पर्क नभए पनि परिवारसँगको सम्पर्कबाट उनी बिरामी रहेको र उपचारमा रहेको बताए ।

“उहाँसँग हामीले सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेको छैन । तर, पारिवारिक स्रोतबाट बिरामी रहेको र उपचारमा रहनुभएको छ भन्ने जानकारी पाएका छौँ ,” सचेतक घर्तीमगरले भने ।

दाङ क्षेत्र नं. ३(ख) प्रदेश सांसद् उत्तर कुमार वली (बिमलाकी श्रीमान्)को निधनपछि उपनिर्वाचनमा उनी प्रदेशसभाका लागि निर्वाचित भएकी थिइन् ।

तत्कालीन नेकपाबाट निर्वाचित उनले एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किँदा माओवादी रोजेकी थिइन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -