Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
६:५१:५८ बेलुका
- ADVERTISEMENT -

गोरखा जिल्लाभर करिब ३ दिन बिद्युत नआउने

प्रकाशित मिति: २०७८ साउन ९, शनिबार

343
Shares

गोरखा ९, साउन । गोरखा जिल्लाभर आज करिब ३ दिन बिद्युत नआउने भएको छ । नेपाल बिद्युत प्राधिकरण गोरखा बितरण केन्द्र परिषरमा रहेको मुख्य ट्रान्सर्फमर जलेपछि शनिबार बिहानैदेखि बिद्युत अ’बरुद्ध भएको थियो । अबरुद्ध सूचारु गर्न न्युनतम ३ दिन लाग्ने कार्यालय प्रमुख नेत्रमणि न्यौपानेले जानकारी दिनुभयो ।

‘चार्ज सर्भर ६/८ एमबिएको पावर ट्रान्सर्फमरमा समस्या आएर जलेको छ, उहाँले भन्नुभयो, त्यसबाट ३ वटा फेडर सञ्चालन भएको थियो ति सवै अ’बरुद्ध भएको छ ।’ खोप्लाङ, महेन्द्र ज्वोती र नयाँबजार ३ वटै फेडर अ’बरुद्ध भएपछि जिल्ला भर बि’द्युत अ’बरुद्ध भएको कार्यालयले जनाएको छ । प्राधिकरण गोरखा बितरण केन्द्रले जलेको ट्रान्सर्फमर मर्मतको सम्भावना नभएकाले अर्को ट्रान्सर्फमर ल्याउने तयारी गरिरहेको छ ।

नयाँ ट्रान्सर्फमर ल्याउनका लागि कार्यालयबाट कर्मचारी हेटौडा गइसेकको कार्यालय प्रमुख न्यौपानेले जानकारी दिनुभयो । नयाँ ट्रान्सर्फमर करिब १५ /२० टन हेवी सामान भएकाले ल्याउनका लागि कठिन हुनेभएकाले ल्याउनका लागि जटिल हुने भएको सुरक्षित ल्याउन केही समय लाग्ने कार्यालयले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -