Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:१८:३६ बिहान
- ADVERTISEMENT -

गोरखाका पूर्ण गुरुङ नेपाली कांग्रेस तरुण बिभाग गण्डकी प्रदेशको सदस्यमा मनोनित

प्रकाशित मिति: २०७८ असार ३०, बुधबार

891
Shares

काठमाडौं, ३० असार २०७८ । संघर्स र पारीत्यगको निरन्तर दौडाहामा आफ्नो राजनीतिक र समाज सेवा र आफ्नो ब्यवसायीको होमर्क गरिरहनु भएका गोर्खाको ग्रामीण भेग बार्पाक सुलिकोट ३ स्वाँरा बासि गोर्खाका यूबा नेता नेपाल तमू (गुरुङ ) बिद्यार्थी छोज धी का केन्द्रीय महासचिव पूर्ण गुरुङ नेपाली कांग्रेस तरुण बिभाग गण्डकी प्रदेशको सदस्यमा मनोनित भएका छन ।

यसै शिलशिलामा गोर्खाका यूबा नेता दिपक बाबु थापा ले हामी सँगको कुराकानीमा भने भने एउटा असल, निस्टावन मिलनसार यूबा नेता नेपाली कांग्रेस तरुण बिभाग गण्डकी प्रदेशका सदस्य पदमा मनोनीत हुँदा हर्सित छु र बधाई तथा सफल कार्यकालको शुभकामना दिए ।

तरुण बिभाग गण्डकी प्रदेश सदस्यमा मनोनित भए लगत्तै गुरुङले गुनासो चौतारी सँग कुरा गर्दै भने म यूबाहुनुको नाताले मेरो जन्म भुमी गोर्खा र आम गोर्खालिहरुको समस्यालाई समाधानको निम्ती निरन्तर खटीरने छु भने । मैले सकेको जुनसुकै सहयोग गर्न पछी नहट्ने पनि बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -