Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:४१:३५ बिहान
- ADVERTISEMENT -

म’न्त्रालय लिए मनाङे र आचार्यले

प्रकाशित मिति: २०७८ असार २७, आइतबार

328
Shares

पोखरा, आइतबार, २७ असार २०७८ । एक महिना अघि बिना विभागीय मन्त्रीको सपथ खाएका जसपाका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) कार्य जिम्मेवारी लिन राजी भएका छन् ।

योसँगै सत्ता समिकरणमा देखिएको विवाद केही मत्थर भएको छ । आचार्य ऊर्जा, जलश्रोत तथा खानेपानी मन्त्री बने भने मनाङे युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी लिन राजी भएका छन् । यसअघि आचार्यले अर्थमा दाबी गरेका थिए भने मनाङेको दाबी भौतिक पूर्वाधारमा थियो ।

योसँगै गण्डकीका सबै बिना विभागीय मन्त्रीले कार्य जिम्मेवारी पाएका छन् । यसअघि कांग्रेसका कुमार खड्का शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री बनेका छन् भने माओवादीकी मधुमाया अधिकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी सम्हालिसकेकी छिन् । गण्डकीमा बजेट पास हुनुअघि सरकार विस्तार नगर्ने मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले यसअघि नै बताइसकेका छन् ।

सरकार बनेको १ महिना पुग्नै लाग्दा समेत मन्त्री मण्डलले पूर्णता नपाउँदा सरकारको कार्य क्षमतामाथि प्रश्न उठ्न थालेको छ । खासगरी अर्थ र भौतिक पूर्वाधार विकास मन्त्रीमा कुरा नमिल्दा सरकार विस्तार अड्किएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -