Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
४:३०:०६ बिहान
- ADVERTISEMENT -

वि’पद व्य’वस्थापनका लागि गण्डकी प्रदेशले रकम पठाउने

प्रकाशित मिति: २०७८ असार २५, शुक्रबार

341
Shares

पोखरा, शुक्रबार, २५ असार २०७८ । गण्डकी प्रदेश सरकारले वि’पद व्य’वस्थापनका लागि ८५ वटै पालिकालाई ५ लाख रुपैयाँका दरले रकम पठाउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री कुमार खड्काले बताए ।

स्थानीय विपद व्यवस्थापन कोषमा वि’पदजन्य घ’टनाहरुको रो’कथाम, उ’द्धार र रा’हत तथा पु’नस्र्थापना लगायत प्रयोजनका लागि मात्र खर्च गर्ने उक्त रकम दिन लागिएको हो । चालु आवको बजेटबाटै उक्त रकमको व्यवस्थापन गरिने छ ।

अहिले बाढी पहिराको प्रकोप निकै बढेको प्रदेशले सिधै सहयोग गर्ने भन्दा पनि पालिकाबाट उ’द्धार तथा राहतको काम हुने भएकाले थोरै भए पनि सहयोग होस भनेर उक्त रकम दिने निर्णय गरिएको प्रवक्ता खड्काले बताए ।

प्रदेशभरका जिल्लाहरुमा भएको क्षतिको विवरण संकलन गरी आवश्यकता अनुसार उ’द्धार, रा’हत तथा पु’नस्र्थापना गरिने उनको भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -