Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:१०:२६ बिहान
- ADVERTISEMENT -

राससलाई बलियो बनाउन आफ्नातर्फबाट साथ र सहयोग रहने विश्वास

प्रकाशित मिति: २०७८ असार १७, बिहीबार

394
Shares

गण्डकी, १७ असार २०७८ । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलसँग राष्ट्रिय समाचार समितिका अध्यक्ष श्यामल अधिकारी र महाप्रबन्धक सिद्धराज राईले आज भेटघाट गरेका छन् ।

प्रदेश प्रमुखको सरकारी निवासमा भएको भेटघाटमा जनता र राष्ट्रलाई जोड्ने माध्यमका रुपमा राससले गरेको सेवा प्रवाहलगायत विषयमा छलफल भएको थियो ।

भेटघाटमा प्रदेश प्रमुख पौडेलले प्रत्येक सञ्चारमाध्यमले सत्यतथ्य सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिँदै पछिल्ला समयमा सामाजिक सञ्जालको अत्यधिक दुरुपयोग बढ्दै गएकामा चिन्ता व्यक्त गरिन् ।

राससलाई बलियो बनाउन आफ्नातर्फबाट साथ र सहयोग रहने विश्वास पनि उनले दिलाइन् ।

राससका अध्यक्ष श्यामलले देशका ७७ वटै जिल्लामा राससको उपस्थिति रहेको जानकारी दिँदै यसले राज्यको आवाज जनतासँग र जनताको आवाज राज्यसँग पु-याउने काम गरिरहेको बताए । सरकारका सत्यतथ्य समाचार सम्प्रेषणका लागि राससको अधिकतम उपयोग गर्नाका साथै स्रोतसाधन सम्पन्न बनाउन प्रदेश सरकारको महत्वपूर्ण भूमिका हुनेमा उनको जोड थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -