गोरखा, सोमबार, १४ असार २०७८ । नेपाल दलित विद्यार्थी संघ गोरखाद्वारा धार्चे गाउँपालिकाको केन्द्र माछाखोलामा राहत बितरण गरेको छ ।
संघका अध्यक्ष रचन परियार, नेविसंघका जिल्ला अध्यक्ष सुवास अधिकारी सहितको टोलीले राहत बितरण गरेको हो ।
स्वास्थ्य सामाग्री तथा खाधान्न सेनेटरी प्याड, मास्क, त्रिपाल, नुन, तेल, चामल बितरण गरिएको अध्यक्ष परियारले बताउनु भयो ।









































