Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
४:५८:१९ बिहान
- ADVERTISEMENT -

भिमसेनथापा गाउँपालिकाको बजेट ६२ करोड ५२ लाख

प्रकाशित मिति: २०७८ असार १०, बिहीबार

485
Shares

गोरखा, बिहिबार, १० असार २०७८ । गोरखाको भिमसेनथापा गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि ६२ करोड ५२ लाख ४६ हजारको बजेट प्रस्तुत गरेको छ ।

चालुतर्फ ३२ करोड ४८ लाख १४ हजार र पूजीँगततर्फ ३० करोड ४ लाख ३२ हजार बजेट विनियोजन गरिएको उपाध्यक्ष विनु वाग्लेले जानकारी दिनुभयो । बिहिवार आठौँ गाउँसभामा अध्यक्ष ईश्वर पाण्डेले नीति तथा कार्यक्रम र उपाध्यक्ष विनु वाग्लेले बजेट प्रस्तुत गर्नुभएको थियो ।

संघिय सरकार, प्रदेश सरकारबाट आउने अनुदान, गाउँपालिकाको आन्तरिक आम्दानी लगायतलाई आम्दानीको स्रोतको रुपमा पालिकाले लिएको छ । ‘कृषि, पर्यटन, पूर्वाधारः भिमसेनथपा गाउँपालिका संमृद्धिको मूल आधार’ भन्ने नाराका साथ आगामी वर्षको बजेटलाई प्राथमिकता दिइएको गाउँपालिका अध्यक्ष पाण्डेले बताउनु भयो ।

बजेटमा कोभिड–१९ महांमारीका कारण अर्थतन्त्रमा परेको नकारात्मक असर न्यूनीकरण गर्न पूर्वाधार विकास, कृषि, स्वास्थ्य, पर्यटन क्षेत्रलाई विशेष प्राथमिकता दिइएको उपाध्यक्ष वाग्लेले बताउनु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -