Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:२६:४८ बिहान
- ADVERTISEMENT -

सिरानचोक गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि ५६ करोड ९७ लाख बजेट प्रस्तुत

प्रकाशित मिति: २०७८ असार १०, बिहीबार

385
Shares

गोरखा, बिहिबार, १० असार २०७८ । गोरखाको सिरानचोक गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि ५६ करोड ९७ लाख २३ हजारको बजेट प्रस्तुत गरेको छ ।

चालु तर्फ ८ करोड ८७ लाख र गाउँपालिकाको सार्वजनिक बिकास र बिभिन्न अन्य शिर्षकमा ४८ करोड १० लाख रुपैयाँ बिनियोजन गरिएको उपाध्यक्ष रिता देबकोटाले बताउनु भयो ।

संघिय सरकार, प्रदेश सरकारबाट आउने अनुदान, गाउँपालिकाको आन्तरिक आम्दानी लगायतलाई आम्दानीको स्रोतको रुपमा पालिकाले लिएको छ ।

‘समृद्ध सुन्दर ऐतिहासिक सिरानचोकको सानः समावेशी, बतावरण अनुकुलित सन्तुलित बिकासको अभियान’ भन्ने नाराका साथ आगामी वर्षको बजेटलाई प्राथमिकता दिइएको गाउँपालिका अध्यक्ष राजु गुरुङले बताउनु भयो ।

कोभिड १९ बाट सिर्जित संकट ब्यवस्थापन, पूर्वाधार बिकास, गुणस्तरीय सर्वसुलभ स्वास्थ्य शिक्षा,शिक्षमा गुणात्मक सुधार,कृषि तथा पशुसेवामा आधुनिकरणलाई गाउँपालिकाको बजेटले प्राथमिकता दिएको छ ।

आज बिहिवार सम्पन्न आठौँ गाउँसभामा अध्यक्ष राजु गुरुङले नीति तथा कार्यक्रम र उपाध्यक्ष देबकोटाले बजेट प्रस्तुत गर्नु भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -