मनाङ, शनिबार, ५ असार २०७८ । अविरल बर्षाका कारण मनाङ जिल्ला सदरमुकाम लगायत तल्लो मनाङमा बा’ढीपहिरोबाट ठुलो जनधनको क्षति भएको छ ।

बा’ढीप’हिरोबाट घरबार बिहिन भई बिपतको समयमा सबै ठाउमा राहत र उद्धार भएता पनि तलेखुमा चामे गाउँपालिका वडा नं ५ यवं पिसाङ गाउँपालिका वडा नं १ मा न त कुनै राहत लिएर पुगे न अरु नै पुगे । न त वडा अध्यक्ष नै ।

करिव २०० जनाको हाराहारीमा राखिएको बाढीपहिरोबाट घरबार बिहिन भएकाहरुको उद्दार चाडै होस् । गाउँपालिका, वडा कार्यालय र सम्बन्धित निकायले चाडो भन्दा चाडो पिडितलाइ उद्दार तर्फ ध्यान दिन जरुरी छ ।










































