Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:१७:३२ बिहान
- ADVERTISEMENT -

गोरखाको गण्डकी गाउँपालिकामा बर्षाका कारण खानेपानीमा समस्या

प्रकाशित मिति: २०७८ असार ४, शुक्रबार

444
Shares

गोरखा, शुक्रबार, ४ असार २०७८ । अविरल वर्षाका कारण देशको विभिन्न भु-भागमा बाढी पहिरो गएको छ ।

त्यस्तै बाढी पहिरोले धेरै क्षेत्रमा धनजनको क्षेती समेत पुर्‍याएको छ । खोला, नदि नालामा आएको बाढिले कतै डुवान भएको छ भन्ने कतै भौतिक संरचना बगाएको छ । यस्तै गोरखाको गण्डकी गाउँपालिकामा पनि निरन्तरको बर्षाका कारण खानेपानीमा समस्या आएको छ ।

बर्षौनी बर्खा लागेपछि गाउँमा खानेपानीको अभाव हुने गरेको छ । पहिरोले पानीको मुहानमा क्षति पुर्‍याएपछी स्थानीयहरु आकाशबाट आएको पानी थापेर प्रयोग गर्न बाध्य रहेका छन । सो गाउँपालिकाको वडा नं ७ ज्यामिरेघाट, गोबिन्टार, चुवाटार, धवादी, भोटार, माझटार, पदेल्टार, बाल्टार, घ्यामुन्टार लगायतका क्षेत्रहरुमा बसोबास गर्ने समुदायलाई खानेपानीको समस्य भएको हो ।

गाउँपालिका भित्र अधिकांश ठाउँमा पिउने पानीको मुहान खोला रहेको हुँदा समस्या आएको हो । लगातारको बर्षाले खोलामा बाढी आएको र पानी ल्याउने पाइपहरु बगाएको छ भन्ने कतिपय गाउँमा पानी धमिलो आएको स्थानिय राजु रेग्मीले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -