Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:०७:२७ बिहान
- ADVERTISEMENT -

मुख्यमन्त्री पोखरेल मनाङमा अड्किए

प्रकाशित मिति: २०७८ असार ३, बिहीबार

492
Shares

दमौली, बिहिबार, ३ असार २०७८ । मनाङ पुगेका मुख्यमन्त्रीले बाढीले पुर्‍याएको क्षतिको निरीक्षण गर्नुका साथै प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुखहरूसँग बाढीले पुर्‍याएको क्षतिको बारेमा जानकारी समेत लिएका थिए ।

मुख्यमन्त्री पोखरेलले राहत तथा उद्धार कार्यमा कुनै कसर बाँकी नराख्न समेत निर्देशन दिएका थिए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल मनाङमा अड्किएका छन् । मुख्यमन्त्री पोखरेल नेपाली सेनाको हेलिकोप्टर चढेर राहत सामग्री सहित मनाङ पुगेका थिए ।

पूर्वनिर्धारित कार्यक्रममा सहभागी भई पोखरा फर्कने बेलामा भने उनले समस्या व्यहोर्नु परेको छ । सेनाको हेलिकोप्टरमा मनाङ पुगेका मुख्यमन्त्री पोखरेल फर्कने क्रममा समस्या भएको हो । मुख्यमन्त्रीलाई लिएर गएको सेनाको हेलिकोप्टर उद्धार कार्यमा आएको भन्दै मुख्यमन्त्रीलाई लिएर फर्कन नमानेपछि मुख्यमन्त्री पोखरेल र उनी सहित गएको टोली मनाङमा अड्किएको हो ।

मनाङमा अड्किएको मुख्यमन्त्री सहितको टोली निजी एयरको हेलिकोप्टरबाट आउन लागेको गण्डकी प्रदेशका प्रवक्ता कुमार खड्काले बताएका छन् ।

यता गण्डकी प्रदेश सरकार आन्तरिक मामिला मन्त्रालयले भने उक्त हेलिकोप्टर प्रदेश सरकारले खर्च बेहोर्ने गरी पोखरा मनाङ पोखराका लागि प्रबन्ध गरिएको जनाएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले भोलि विश्वासको मत लिँदै छन् । विश्वासको मत लिनु अघिल्लो दिन भएको यो घटनालाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -