Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:३२:४२ बिहान
- ADVERTISEMENT -

भिमसेनथापा २ मा बाटो निर्माण कार्य गुणस्तरहिन भएको भन्दै स्थानीय बासिन्दाको बिरोध

प्रकाशित मिति: २०७८ जेठ ३, सोमबार

939
Shares

गोरखा, ३ जेठ २०७८ । गोरखाको भिमसेन थापा गाउँपालिका वडा न २ मा निर्माण हुदै गरेको बाटो मापदण्ड बिपरित तथा गुणस्तरहिन भएको भन्दै स्थानीय बासिन्दाले बिरोध जनाएका छन ।

गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतको संसद बिकाशकोष अन्तर्गत कयापानी सिमलफेद जोड्ने बाटोको स्तर उन्नतिको काम लापरबाही, मापदण्ड बिपरित तथा गुणस्तरहिन गराई प्रति स्थानीय बासिन्दाले बिरोध जनाउदै आएका छन ।

तस्बिर : सामाजिक संजाल

गोरखाको भिमसेन थापा गाउँपालिका वडा न २ का वडा अध्यक्ष नारायण भट्टराईका अनुसार कयापानी सिमलफेद जोड्ने बाटोको स्तर उन्नतिको काम लापरबाही, मापदण्ड बिपरित तथा गुणस्तरहिन भएको थाहा पाउने बित्तिकै बाटो निरिक्षणमा पुगेको जानकारी दिनु भयो । साथै, उहाँले बाटोको स्तर उन्नतिको काम लापरबाही, मापदण्ड बिपरित तथा गुणस्तरहिन सामाग्री प्रयोग भएको स्थानीय बासिन्दाले बिरोध जनाउदै आएको प्रश्नमा वडा अध्यक्ष नारायण भट्टराईले भोली बिहान प्राबिधिक सहित बाटो स्तर उन्नतिको काम मापदण्ड बिपरित तथा गुणस्तरहिन सामग्री प्रयोग भएको पाइएमा तत्काल काम रोक्ने प्रतिबद्वता ब्यक्त गर्नु भयो ।

तस्बिर : सामाजिक संजाल

उपभोक्ता समिति अध्यक्ष राजु भट्टका आनुसार ३ दिनअगाडी जाली तयार परिएको र जाली कस्न नसकिदै ट्याक्टर गुडेको कारण बिग्रिएको जानकारी दिदै कामदारले लापरबाही गरेको सहर्ष स्वीकार गर्नु भयो । साथै, उहाँले कामदारको लापरबाहीको कारण देखाउदै भोली मंगलबार पूर्ण मापदण्डसहित सामाग्री प्रयोग गरी भौतिक पूर्वाधारका कर्मचारी, इञ्जिनिएर, वडा अध्यक्षको रोहबरमा सिमलफेद जोड्ने बाटोको स्तर उन्नतिको काम अधि बढाउने बताउनु भयो ।

कयापानी सिमलफेद जोड्ने बाटोको स्तर उन्नतिको लागि २५ लाख रुपैयाँ बजेट बिनियोजन गरिएको थियो ।

तस्बिर : सामाजिक संजाल

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -