Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
४:५५:२५ बिहान
- ADVERTISEMENT -

पालुङटार नगरपालिका वडा नम्बर २ सिल

प्रकाशित मिति: २०७८ जेठ ३, सोमबार

497
Shares

गोरखा, सोमबार, ३ जेठ २०७८ । एकैदिन १८ जनामा को’रोना सं’क्रमण पु’ष्टी भएपछि गोरखाको पालुङटार नगरपालिका वडा नम्बर २ सिल गरिएको छ ।

सं’क्रमण भयावह बन्न सक्ने भन्दै वडावासी नागरिकहरुलाई अत्याबश्यक बाहेक घर बाहिर ननिस्कन र निस्कनै परे स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न वडा कार्यालयले आग्रह गरेको छ ।

सं’क्रमण थप फैलन नदिन वडा कार्यालयले वडा सिल गरेको वडाध्यक्ष लोकनाथ वाग्लेले जानकारी दिनुभयो । आइतबार सं’क्रमण पु’ष्टी भएकाहरुको सम्र्पकमा रहेकोहरुको कन्ट्याक्ट् ट्रेसिङको सुरु गरिएको उहाँको भनाई छ ।

त्यस्तै बाहिरी क्षेत्रबाट समेत वडा भित्र प्रवेश नर्गन वडा कार्यालयले आग्रह गरेको उहाँले बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -