सुनसरी, शनिबार, १ जेठ २०७८ । सुनसरीमा ल’कडाउन क’डा बनाउन आजदेखि नेपाली सेना परिचालन गरिएको छ ।
ज’नपथ र स’शस्त्र प्र’हरी परिचालन गर्दा ल’कडाउन कडा नभए पश्चात जिल्लामा नेपाली से’ना परिचालन गर्नु परेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनु भयो ।
सुनसरीको धरान, इटहरी र इनरुवामा लकडाउन उं’ल्लंघन गर्नेको संख्या बृद्धि भएसंगै सेना परिचालन गरी पूर्ण ल’कडाउन गरिएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिनु भयो ।









































