Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:४५:४० राति
- ADVERTISEMENT -

नेता जित शेरचनको सक्रियतामा बुर्तिबाङ क्षेत्रका ४३ जनाको स्वाव संकलन

प्रकाशित मिति: २०७८ वैशाख ३१, शुक्रबार

1034
Shares

बुर्तिबाङ, ३१ बैशाख २०७८ । नेपाली काँग्रेसका युवा नेता जित शेरचनको सक्रियतामा बुर्तिबाङ क्षेत्रका ४३ जनाको शुक्रबार पिसिआर स्वाव संकलन गरिएको छ ।

स्थानीय सरकारले अहिले जटिल परिस्थीतिमा समेत स्वास्थ्य क्षेत्रमा चासो नदेखाएका कारण आफुहरु नागरिकको स्वास्थ्य सुरक्षा र जीवन रक्षामा अगाडी सरेको बताउनु भयो ।

कोरोना भाइरससँग मिल्दो जुल्दो लक्षण भएका धेरै बिरामी बुर्तिबाङ बजार क्षेत्रमा रहेको र स्थानीय सरकारले पिसीआर गर्न चासो नदेखाएपछी नेता शेरचनको सक्रियतामा परीक्षण सुरु गर्नु भएको हो ।

नेता शेरचनले बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा कोभिडका बिरामीलाई मध्यनजर गर्दै आइसोलेशन व्यवस्थापन गर्ने गरी स्वदेश विदेशबाट आथिर्क संकलन अभियान सुरु भएको बताउनु भयो । साथै, क्यानडामा रहेका नेपालीहरुको संस्था नेपली हेरिटज च्यारेटी फाउन्डेशन क्यानडाद्वारा आर्थिक संकलन भइरहेको बताउनु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -