वगोरखा, ३० बैशाख २०७८ । गोरखाका नि´षेधाज्ञा दुई साता लम्बिएको छ ।
जिल्ला स्तरीय कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले कोरोनाको संक्रमण दर बढेकाले रोकथाम नियन्त्रण र न्यूनिकरणका लागि निषेधाज्ञा जेठ १५ गते सम्म गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताउनु भयो ।
पहिले भन्दा नि´षेधाज्ञामा कडाई गरिने जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।












































