Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
१०:१०:१५ राति
- ADVERTISEMENT -

मेयर-उपमेयरका गाडीलाई ‘ए’म्बुलेन्स’, टिप्परलाई ‘श’वबाहन’ बनाउने अमरगढीको घोषणा

प्रकाशित मिति: २०७८ वैशाख २३, बिहीबार

484
Shares

डडेल्धुरा, बिहिबार, २३ बैशाख २०७८ । म’हामारी बनेर फैलिरहेको को’रोना भा’इरसका कारण विश्व नै आक्रान्त भइरहेको समयमा डडेल्धुराको अमरगढी नगरपालिकाले नगरप्रमुख, उपप्रमुखले प्रयोग गर्ने गाडीलाई एम्बुलेन्स र नगरपालिकामा रहेको टिप्परलाई श’वबाहन बनाउने घोषणा गरेको छ ।

जिल्लाका सात स्थानीय तहमध्ये सदरमुकाममा रहेको अमरगढी नगरपालिकाका जनप्रतिनिधिहरूले आफू सवार हुने सरकारी गाडीलाई एम्वुलेन्स बनाउने घोषणा गरेका हुन् ।

जनताको हितका लागि काम गर्नु नै जनप्रतिनिधिको कर्तव्य भएको र, पछिल्लो समयमा जनप्रतिनिधि जनताप्रति उत्तरदायी नभएको भन्दै चौतर्फी आलोचना भइरहेको बेला अमरगढीको यो निर्णयले जनप्रतिनिधिमाथिको दृष्टिकोमा परिवर्तन ल्याउन सक्ने ठानिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -