Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:१९:५२ बिहान
- ADVERTISEMENT -

बागलुङमा होली खेल्ने क्रममा विवाद हुँदा मृत्यु भएका युवाको शव पोस्टमार्टम गरिदै

प्रकाशित मिति: २०७७ चैत १६, सोमबार

579
Shares

बागलुङ, सोमबार, १६ चैत्र २०७७ । होली खेल्ने क्रममा विवाद हुँदा मृत्यु भएका दुई युवाको शव पोस्टमार्टमको लागि बूर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको छ ।

बागलुङको निसीखोला गाउँपालिका र बडिगाड गाउँपालिकाको सिमाना बल्देधुरीमा आइतबार होेली खेल्ने युवा समूहबीच झडप हुँदा निसीखोला–७ का अन्दाजी ३६ वर्षीय प्रकाश कुँवर र २९ दीपक दमाईको मृत्यु भएको थियो ।
झडपमा सहभागी युवाले कुटपिटपछि दुवैजनालाई भीरबाट खसालेका थिए । घटनाको मुचुल्का तयार गरी दुवै जनाको शव पोस्टमार्टम गर्न स्वास्थ्य संस्था पठाएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभयो । दुई जनाको मृत्यु भए पनि अन्यको हताहती नभएको उहाँले बताउनुभयो ।

अन्य कोही पनि सम्पर्कविहिन नभएको जानकारी दिँदै उहाँले घटनाबारे अनुसन्धान सुरु भएको बताउनुभयो ।
त्यस्तै, नेपाली काँग्रेस बागलुङले बडिगाड घटनामा संलग्न दोषीलाई कारवाहीको दायरामा ल्याउन माग गरेको छ । कांग्रेस जिल्ला सभापति दिपेन्द्र थापाले सोमबार विहान प्रेस विज्ञप्ति जारी गर्दै दोषीलाई कारवाही गर्न र घाइतेको उपचार गर्न माग गर्नुभएको हो ।

काँग्रेस जिल्ला सदस्य प्रकाश कुँवर र कार्यकर्ता दीपक दमाईमाथि सुनियोजित रुपमा सांघातिक हमला गरी योजनाबद्ध रुपमा हत्या गरिएको विज्ञप्तिमा उल्लेख छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -