Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०३:२४ बिहान
- ADVERTISEMENT -

गोरखा नगरपालिका १० छेवेटारमा बहुउद्देश्यीय भबन निर्माण

प्रकाशित मिति: २०७७ फागुन १८, मंगलबार

642
Shares

गोरखा, मंगलबार, १८ फागुन २०७७ । गोरखा नगरपालिका वडा नम्बर १० छेवेटारमा एक करोड छ लाख लागतमा बहुउद्देश्यीय भबन निर्माण गरिएको छ ।

आईओएम अन्तराष्ट्रिय गैरसकारी संस्थाले निर्माण गरेको उक्त भबनको एक कार्यक्रमकाबीच उद्घाटन सम्पन्न गरिएको छ । गोरखा नगरपालिकाका नगर प्रमुख राजनराज पन्त र आईओएमका नेपाल प्रमुख लोरेनाले संयुक्त रुपमा भबन उद्घाटन गर्नु भएको थियो । उक्त भबन उद्घाटन लगत्तै आइओएमले गोरखा नगरपालिकालाई हस्तान्तरण गरेको छ । कृषि कार्यालय मातहतमा रहेको करिब दुई रोपनी क्षेत्रफलमा भबन निर्माण भएको छ ।

‘यो भबन हामीले बैठक, सेमिनार, आपत बिपद्का बेला सेल्टरको रुपमा पनि प्रयोग गर्न सक्छौँ’ गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले भन्नुभयो । गोरखा नगरपालिका क्षेत्र भित्र बिपद् आईपर्दा गर्नुपर्ने उद्धार, राहत लगायतका काममा भबन प्रयोग हुने उहाँले बताउनु भयो ।

आइओएमले उक्त भबन निर्माण सँगै नगरपालिकालाई बिपद् ब्यवस्थापन गर्न चाहिने सामग्री पनि प्रदान गरेको छ । भबन उद्घाटन एवं हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष देवीबहादुर बस्नेत, आईओएमका नेपाल प्रमुख लोरेना र नगरप्रमुख पन्तले धारणा राख्नु भएको थियो।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -