Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:२८:२८ बिहान
- ADVERTISEMENT -

गोरखाको पालुङटार ८ मा किसानलाई हाते ट्याक्टर र चाप कटर वितरण

प्रकाशित मिति: २०७७ फागुन १४, शुक्रबार

787
Shares

गोरखा, शुक्रबार, १४ फागुन २०७७ । गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ८ ले वडा भित्रका किसानहरुलाई अनुदानमा हाते ट्याक्टर, र चाप कटर बितरण गरेको छ ।

वडा कार्यालयले कृषि क्षेत्रलाई प्रबिधिमैत्री बनाउने उद्देस्यले चालु आर्थिक बर्षमा किसानहरुलाई अनुदानमा कृषि सामग्री उपलब्ध गराउन बिनियोजन गरेको बजेटबाट सामग्री खरिद गरि बितरण गरेको वडाध्यक्ष शंकरराज कंडेलले जानकारी दिनुभयो ।

वडा भित्रका टोल सुधार समितिको सिफारिसका आधारमा कृषि हाते ट्याक्टर तथा चाप कटर बितरण गरेको वडाध्यक्ष कंडेलले जानकारी दिनुभयो । त्यस्तै चालु आर्थिक बर्षकै कार्यक्रम अन्र्तगत वडाले वडाभित्रका ३० जना कृषकहरुलाई प्लाष्टिकको टनेल निर्माणका लागि अनुदान सहयोग प्रदान गरेको उहाँको भनाई छ । किसानहरुको ३० प्रतिसत साँझेदारी सहित कुल ३ लाख रुपैया खर्च भएको छ ।

त्यस्तै चाप कटरका लागि रु १ लाख रुपैया र प्लाष्टिकको टनेल अनुदानका लागि रु १ एक लाख रुपैया बजेटको व्यवस्था वडा कार्यालयले गरेको उहाँले जानकारी दिनुभयो ।

वडाध्यक्ष कंडेलले वडा भित्र अहिलेसम्म १२ जना किसानहरुलाई इनारको रिङ उपलब्ध गराई सकिएको जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -