Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:२१:३० बिहान
- ADVERTISEMENT -

गोरखाको धार्चे –४ लाप्राकस्थित मणिकामदेवी मा.बि लाई ल्यापटप हस्तान्तरण

प्रकाशित मिति: २०७७ फागुन १३, बिहीबार

627
Shares

गोरखा, बिहिबार, १३ फागुन २०७७ । धार्चे गाउँपालिका–४ लाप्राक स्थित मणिकामदेवी माध्यमिक विद्यालयलाई ल्यापटप हस्तान्तरण गरिएको छ ।

आज विहिबार एलायन्स नेपाल र हिमाली साईनो फाउन्डेसनले संयुक्त रुपमा एक कार्यक्रम गर्दै विद्यालयलाई ल्यापटप हस्तान्तरण गरिएको विद्यालयक शिक्षक तथा सूूचना अधिकारी लाल बहादुर गुरुङले जानकारी दिए ।

उक्त संस्थाले विद्यालयलाई १५ वटा ल्यापटप हस्तान्तरण गरेको उनले बताए । ‘हाम्रो विद्यालयलाई दुई सहयोगी संस्थाहरुले ल्यापटप दिनु भयो । उहाँहरुको सहयोगले हाम्रो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई अनलाइन मार्फत पठनपाठन गर्न सहज हुन्छ’, विद्यालयका प्रधानाध्यापक धन बहादुर गुरुङले भने ।

चालु आर्थिक बर्षदेखि घार्चे गाउँपालिकाले ‘प्रबिधी मैत्रीसहितको गुणस्तरिय शिक्षा हाम्रो प्रतिबद्धता’ भन्ने नारा लागु गरेर शैक्षिक गुणस्तिरियता बढाउने अभियान सुरु गरेको थियो । तर, आवश्यक प्रबिधी भने उपलब्ध गराएको थिएन । यस संस्थाले उपलब्ध गराएको ल्याप्टपले अनलाईन कक्षा सुुरु गर्न सहज हुने बताए ।

‘कम्प्युटर भएको भए बत्ति जाने बित्तिकै बन्द हुन्थ्यो, बिद्युत पनि बढि खपत हुन्थ्यो । तर, ल्यापटपले विद्युुत कम खपत हुन्छ, बिजुली नहुँदा पनि प्रयोग गरिराख्न पाईन्छ । यसले गर्दा यहाँका विद्यार्थीहरुलाई प्रबिधीमैत्री ढङ्गबाट ठनपाठन गर्न सहज हुन्छ’, ‘ प्रअ गुरुङले भने ।

विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष आश बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष राज गुरुङ बिशेष अतिथि एलायन्स नेपालका कार्यक्रम संयोजक सन्जय साइजु र हिमाली साईनोका निर्देशक धनप्रसाद गुरुङ लगायतले मन्तव्य राखेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -