Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:१६:४३ बिहान
- ADVERTISEMENT -

ट्रेड युनियन कांग्रेसद्धारा प्रजिअलाई ज्ञापन पत्र पेश

प्रकाशित मिति: २०७७ फागुन १३, बिहीबार

655
Shares

पोखरा, बिहिबार, १३ फागुन २०७७ । पोखराको रुपाकोट रिसोर्टले एक श्रमिक निश्काशन गरेको कुराले अहिले पोखरा तातेको छ ।

कोरोनाको समयमा काम गरिरहेका एक श्रमिकलाई रिसोर्टले विना कारण निकाला गरेपछि मजदुर अगुवाहरुले पोखरा तताएका हुन् । उनीहरु श्रमिकको हक स्थापित गर्न माग गर्दै श्रम कार्यालय देखि प्रशासनसम्म पुगेका छन् । नेपाल ट्रेड युनियन कांग्रेस कास्कीले, कास्कीको रुपाकोट रिसोर्टमा कार्यरत श्रमिक हरिवहादुर थापाको वहालीको माग गर्दै बुधवार कास्कीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र वुझाएको छ ।

युनियन कास्कीका अध्यक्ष विजयराज भण्डारीको अगुवाइमा पूर्व केन्द्रीय वरिष्ट उपाध्यक्ष रामजी कुँवर, युनियन अगुवाहरु कमल सापकोटा, रुद्ध तिमिल्सिना लगायतको टोलीले सो ज्ञापन पत्र वुझाएको हो ।

ज्ञापन पत्र वुझ्दै कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले आवस्यक छलफल गरी समस्याको समाधान खोजिने आश्वासन दिएका छन् । उनले अप्ठेरो अवस्थामा श्रमिकको रोजीरोटी खोसिनु गलत भएको वताउँदै सो वारे थप जानकारी लिने वताए ।

सो अवसरमा वोल्दै नेपाल ट्रेड युनियन कांग्रेसका पूर्व केन्द्रीय वरिष्ठ उपाध्यक्ष रामजी कुँवरले कोरोनाको समयमा निर्दोष कर्मचारीलाई होटलले निकाल्नु दुःखद भएको वताउँदै तत्काल पुर्नवहाली गर्न रिसोर्ट व्यवस्थापन सँग माग गरेका छन् ।

ज्ञापन पत्रमा नेपाल ट्रेडयुनियन कांग्रेस राष्ट्रिय समिति, गण्डकी प्रदेश समिति, संयुक्त ट्रेड युनियन समन्वय केन्द्र गण्डकी, श्रम तथा रोजगार कार्यालय गण्डकी प्रदेश, जिल्ला प्रहरी कार्यालय कास्की र स्वयं रुपाकोट रिसोर्ट प्रालिलाई वोधार्थ पठाइएको नेपाल ट्रेड युनियन कांग्रेस कास्कीका अध्यक्ष विजयराज भण्डारीले जानकारी दिएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -