Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:३३:०० बिहान
- ADVERTISEMENT -

गोरखामा एक विद्यालयमा कक्षा १ मा पढ्ने ४ वर्षकी बालिका बलात्कृत

प्रकाशित मिति: २०७७ माघ २६, सोमबार

1697
Shares

गोरखा, सोमबार, २६ माघ २०७७ । गोरखामा एक विद्यालयमा कक्षा १ मा पढ्ने ४ वर्षकी बालिका बलात्कृत भएकी छिन् । विद्यालय छुट्टी भएर घर जाने बेला बालकले बालिकालाई शौचालयमा जवरजस्ती करणी गरेको घटनाको गोरखा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

विद्यालयको शौचालयमा बालिका बलात्कार गरेको आरोपमा प्रहरीले १३ वर्षिय बालकलाई पक्राउ गरेको छ ।

गत माघ २१ उक्त घटना भएको हो । २२ गते बालिकाको आमाले प्रहरीमा किटानी जाहेरी दिएकी छिन् । ‘बालिकाको आमाले फोन गरेपछि हामीलाई घटना बारे थाहा भयो’ विद्यालयका प्रधानाध्यापकले भने । बालिकाको स्वास्थ्य अवस्थाले उनी बलात्कृत भएको थाहा पाएको पिडित बालिकाको आमाले प्रहरी समक्ष बताएकी छिन् ।

बालिकाको गोरखा अस्पतालमा स्वास्थ्य जाँच गरिएको र अवस्था अहिले समान्य रहेको चिकित्सकलाई उदृत गर्दै प्रहरीले जनाएको छ । प्रहरीले ति बालकलाई पक्राउ गरी जरजस्ती करणी अभियोगमा म्याद थप गरि अनुसन्धान गरिरहेको प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले बताउनु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -