गोरखा, आइतबार, २५ माघ २०७७ । उत्तरी गोरखाका लाप्राकमा पनि हिमपात भएको छ । गैर आबासिय नेपाली संघ (एनआरएनए) ले बनाएको गुप्सीपाखाको एकिकृत बस्तीशनिवार हिउँले ढाकेको छ ।
हिउँ परेपछि जनजिवन कष्टकर भएपनि मकै उम्रिने भन्दै किसान भने खुसी भएका छन् ।
प्रकाशित मिति: २०७७ माघ २५, आइतबार