Opens in a new tab
२०८३ मंसिर ४, बिहीबार
५:२८:२३ बिहान
- ADVERTISEMENT -

जनकपुरमा नेकपा प्रचण्ड-नेपाल पक्षका प्रदर्शनकारी र प्रहरीबीच झडप

प्रकाशित मिति: २०७७ माघ २२, बिहीबार

625
Shares

काठमाडौँ, बिहिबार, २२ माघ २०७७ आम हड्ताल गर्नेक्रममा जनकपुरमा नेकपा प्रचण्ड-नेपाल पक्षका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।

बिहीबार जनकपुरधामको शिव चोक पुगेका सो पक्षका नेता कार्यकर्ताहरूलाई प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको थियो। झडपका क्रममा प्रचण्ड-नेपाल पक्षका केन्द्रीय सदस्य रामचन्द्र झा घाइते भएका छन् । प्रहरीले गरेको लाठीचार्जबाट नेता झाको टाउकोमा चोट लागेको छ ।

झडपलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्नुका साथै दर्जन बढी राउन्ड हवाइ फायर समेत गरेको छ । झडपका क्रममा केही गाडीमा समेत तोडफोडसमेत भएको छ भने एक प्रहरी जवान पनि घाइते भएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.26
149.86
EUR
European Euro
1
164.12
164.78
GBP
UK Pound Sterling
1
196.90
197.69
CHF
Swiss Franc
1
178.07
178.79
AUD
Australian Dollar
1
100.49
100.89
CAD
Canadian Dollar
1
104.42
104.84
SGD
Singapore Dollar
1
115.86
116.32
JPY
Japanese Yen
10
9.39
9.43
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.78
39.94
QAR
Qatari Riyal
1
40.95
41.11
THB
Thai Baht
1
4.41
4.43
AED
UAE Dirham
1
40.64
40.80
MYR
Malaysian Ringgit
1
36.46
36.61
KRW
South Korean Won
100
11.17
11.22
SEK
Swedish Kroner
1
14.78
14.84
DKK
Danish Kroner
1
21.95
22.04
HKD
Hong Kong Dollar
1
19.02
19.10
KWD
Kuwaity Dinar
1
483.35
485.30
BHD
Bahrain Dinar
1
395.71
397.30
OMR
Omani Rial
1
387.67
389.23
- ADVERTISEMENT -