Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
४:५७:१२ बिहान
- ADVERTISEMENT -

ग्लोबल गोरखा समाजका कोषाध्यक्ष बन्जाराद्वारा चेपाङ केन्द्रमा खाद्यान्न सहयोग

प्रकाशित मिति: २०७७ माघ २०, मंगलबार

643
Shares

चितवन, मंगलबार, २० माघ २०७७ । ग्लोबल गोरखा समाज अन्तर्राष्ट्रिय समन्वय परिषदका कोषाध्यक्ष तथा कालिका दैनिकका निर्देशक आकाश बन्जाराले गाम बेंसीको चेपाङ संरक्षण केन्द्रमा खाद्यान्न सहयोग गरेका छन । रत्ननगर-१०, मंगलपुरमा रहेको सो केन्द्रमा २ सय चेपाङ विद्यार्थी आश्रित छन ।

केन्द्रमा खाद्यान्न अभाव भएको थाहा पाई बन्जाराले चामल, दाल, नुन, आलु, कापी, कलम लगायतका सामानहरु सहयोग गरेका हुन । सो केन्द्रका अध्यक्ष चेपाङ अभियन्ता केपी किरण शर्मालाई सहयोगीदाता बन्जाराका बुबा गोविन्द बन्जारा, आमा रुक्मिणी बन्जारा र भाई बिकाश बन्जाराले सामाग्रीहरु हस्तान्तरण गरेका हुन ।

सो अबसरमा प्रेस संगठन नेपालका बागमती प्रदेश सह संयोजक तथा पत्रकार शिशिर सिंखडा, नवराज बगाले, अर्जुन बस्ताकोटी लगायतको उपस्थिति रहेको थियो । समाजका कोषाध्यक्ष आकाश बन्जारा हाल हङकङमा ह्यन्डिक्राफ्ट ब्यबसाय गर्दै आएका छन ।

गोरखा निबासी बन्जाराले यस अगाडी पनि सो केन्द्रमा सहयोग गर्दै आएका थिए । उनले गोरखा, चितवन लगायत विभिन्न जिल्लाका सामाजिक क्षेत्रमा सहयोग गर्दै आएका छन । केन्द्रमा खाद्यान्न लगायतका सामाग्रीहरु अभाव रहेकाले थप सहयोगका लागि अध्यक्ष केपी किरण शर्माले सहयोगी दाताहरूलाई अनुरोध समेत गरेका छन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -