Opens in a new tab
२०८३ मंसिर १, सोमबार
६:१७:१० बिहान
- ADVERTISEMENT -

गोरखाको भिमसेन थापा गाउँपालिका भित्रका ४३ जनाले लगाए कोरोना बिरुद्धको खोप

प्रकाशित मिति: २०७७ माघ १५, बिहीबार

694
Shares

गोरखा, बिहिबार, १५ माघ २०७७ । जिल्लामा हिजोदेखि सुरु भएको खोप अभियान अन्तर्गत आज गोरखाको भिमसेन थापा गाउँपालिका भित्रका ४३ जनाले कोरोना बिरुद्धको खोप लगाएका छ्न ।

सोही अनुरुप गोरखा जिल्लामा थप १ सय ५९ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् । खोप अभियान अन्तर्गत दोस्रो दिन १ सय २५ जना महिला र ३४ जना पुरुषले कोराना बिरुद्धको खोप लगाएका गोरखा अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिनुभयो ।

जसमध्ये ८७ जना स्वास्थ्यकर्मी, ६२ जना महिला स्वास्थ्य स्वयमसेविका र अन्य १० जना रहेका छन् । उनीहरुमध्ये गोरखा नगरपालिका भित्रका ४७ जना, शहिद लखन गाउँपालिकाका ३५ जना, सिरानचोक गाउँपालिकाका ७ जना, धार्चे गाउँपालिकाका १९ जना, आरुघाट गाउँपालिकाका ६ जना, बारपाक सुलिकोट गाउँपालिका तथा चुमनुव्री गाउँपालिकाका १ १ जनाले पनि आज कोरोना खोप लगाएका छन् ।

त्यसैगरी, हिजो जिल्ला भित्रका १ सय १६ जनाले कोरोना बिरुद्धको खोप लगाएका थिए । यो संगै गोरखा जिल्लामा कोरोना बिरुद्धको खोप लगाउनेको संख्या २ सय ७५ पुगेको छ । खोप लगाएकाहरुमा अहिलेसम्म कसैलाई कुनै प्रकारको जटिल समस्या नदेखिएको सूचना अधिकारी ढकालले जानकारी दिनु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
165.88
166.54
GBP
UK Pound Sterling
1
198.90
199.69
CHF
Swiss Franc
1
179.38
180.09
AUD
Australian Dollar
1
101.91
102.32
CAD
Canadian Dollar
1
105.46
105.88
SGD
Singapore Dollar
1
116.85
117.32
JPY
Japanese Yen
10
9.42
9.46
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.30
41.47
THB
Thai Baht
1
4.44
4.46
AED
UAE Dirham
1
40.97
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.27
11.31
SEK
Swedish Kroner
1
14.94
15.00
DKK
Danish Kroner
1
22.19
22.28
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.07
400.66
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -