Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:२८:५५ बिहान
- ADVERTISEMENT -

भिमसेन थापा गाउँपालिकासहित गोरखामा आजदेखि कोरोना बिरुद्धको खोप लगाउन सुरु

प्रकाशित मिति: २०७७ माघ १४, बुधबार

932
Shares

गोरखा, बुधबार, १४ माघ २०७७ । गोरखा जिल्लामा आज बुधबारदेखि कोरोना बिरुद्धको खोप लगाउन सुरु गरिने भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले मगंलबार कोभिसिल्ड खोप पठाएसंगै खोप लगाउन सुरु गर्न लागिएको स्वास्थ्य कार्यालय गोरखाका कोल्डचेन अधिकृत ऋषिराम खत्रीले जानकारी दिनुभयो ।

खोप सेवा गोरखा अस्पतालबाट दिने भएको छ । खोप सञ्चालन गर्दा जिल्लाको कुनै पनि स्वास्थ्य संस्था बन्द नहुने गरी सेवा सुचारु गर्न लागिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

जिल्लामा पहिलो चरणमा गोरखा नगरापालिका, शहिद लखन गाउँपालिका र भिसेन थापा गाउँपालिकामा कायरत २५६ जनलाई स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्यमंसेवीका, सरसफाई सहयोगी, सुरक्षाकर्मीहरु मध्ये शब ब्यवस्थापनमा संलग्न, एम्बुलेन्स चालक र शब बहान चालकलाई लगाईने छ ।
गोरखा जिल्लाकोलागि २ हजार १० डोज अर्थात २०१ भाइल कोरोना भाइरसविरुद्धको भ्याक्सिन प्राप्त भएको हो । १ भाइलमा १० डोज हुन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -