Opens in a new tab
२०८३ मंसिर १, सोमबार
७:०५:३६ बिहान
- ADVERTISEMENT -

तनहुँका दुई पालिका कोरोना सङ्क्रमण मुक्त

प्रकाशित मिति: २०७७ माघ ७, बुधबार

827
Shares

तनहुँ, बुधबार, ७ माघ २०७७ । तनहुँका दुई पालिका कोरोना सङ्क्रमण मुक्त भएका छन् ।

आँबुखैरेनी र म्याग्दे गाउँपालिका बुधबारबाट मुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो ।

अधिकारीका अनुसार घिरिङ, रिसिङ देवघाट गाउँपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या न्यून हुन पुगेको छ । ती पालिकामा दुई÷दुई जना मात्रै सङ्क्रमित छन् । तनहुँमा सक्रिय सङ्क्रिमतको सङ्ख्या ५५ मात्रै छ । कोरोना सङ्क्रमणबाट तनहुँमा २४ जनाको मृत्यु भएको कार्यालयले जनाएको छ ।

तनहुँमा सबैभन्दा धेरै भिमादमा १९ जना सङ्क्रिमत छन् । शुक्लागण्डकी नगरपालिकामा १५ जना, भानु नगरपालिकामा सात, व्यास नगरपालिकामा पाँच+ र बन्दीपुर गाउँपालिकामा तीन जना छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
165.88
166.54
GBP
UK Pound Sterling
1
198.90
199.69
CHF
Swiss Franc
1
179.38
180.09
AUD
Australian Dollar
1
101.91
102.32
CAD
Canadian Dollar
1
105.46
105.88
SGD
Singapore Dollar
1
116.85
117.32
JPY
Japanese Yen
10
9.42
9.46
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.30
41.47
THB
Thai Baht
1
4.44
4.46
AED
UAE Dirham
1
40.97
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.27
11.31
SEK
Swedish Kroner
1
14.94
15.00
DKK
Danish Kroner
1
22.19
22.28
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.07
400.66
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -